दलित नागरिक समाज द्वारा काठमाडौँ थानकोट भन्ज्यांगमा राहत वितरण

२५ बैशाख, २०७२ विभेद बिरुद्ध अभियान  । गत बैशाख १२ गते गएको विनाशकारी महा भुकम्पका कारण घरवार विहिन भएका चन्द्रागिरी नगरपालिका वाणभञ्ज्याङ्ग थानकोटको दलित वस्तिमा राहत वितण गरिएको छ । नगरपालिकाको वडा नं४ को परियार टोल र वडा नं ३वसेल टोलका जम्मा ७५घरधुरीमा समता फाउण्डेसन ललितपुर, सामस् मिनिस्ट्रीज् ईन्टरनेस्नल युएसए, र कोपिला बालगृह ललितपुरको संयूत्त पहलमा राहत वितरण गरिएको हो ।
दुई केजी आ“टा, हाफ लिटर तेल, एक किलो चिनी र चाउचाउ प्रति घरपरिवारलाई दिईएको थानकोट निवासी वाणभञ्ज्याङ्गका स्थानिय वासी दिनेश परियारले वताउनु भयो ।
राहत सामाग्री वितरण गर्न समता फाउण्डेसनका अध्यक्ष पदम सुन्दास, पुर्व सभासद विनोद पहाडी, दलित अधिकारकर्मी केष वहादुर परियार, कोपिला वाल गृह ललितपुरका धिरज गौतम, साम मिनिस्ट्रिज टेक्सासका नेपाल प्रतिनिधी विक्रम चौधरी, जागरण मिडिया सेन्टरका रेम विश्वकर्मा दलित अधिकारकर्मी गणेश विश्वकर्मा, निरज गौतम लगाएका अधिकारकर्मी व्यक्तिहरु पुग्नु भएको थियो । 
तस्बिर स्रोत : बिरु पाल्पाली ज्युको सामाजिक संजाल बाट//जानकारी साभार :- जागरण मिडिया

दलित अधिकारकर्मी एव दलित नागरिक समाज द्वारा काठमाडौँ थानकोट भन्ज्यांगमा राहत वितरण तथा अनुगमन

No comments:

Post a Comment