वि.के दम्पती बने सयौं हातहरुको साधारण सदस्य

दमौली २०७२ जेठ ८, विभेद बिरुद्ध अभियान  ।   स्वदेश तथा विदेशमा रहेका नेपालीहरु सयौं हातहरुमा आवद्ध हुनेक्रम जारी रहेको छ ।यसैक्रममा इजरायलबाट सुमित लामा सयौं हातहरुमा आवद्ध हुन पुगेका छन् ।लामा सयौं हातहरुको आजिवन सदस्य बनेका छन् ।
यसअघि शनिबार वन्दीपुर नगरपालिका वडा नं १ डुम्रे स्थित सञ्जिवनी मेडिकल हल डुम्रेका डा.शेखर कायस्थ तथा जयलक्ष्मी सुनचाँदी पसलका प्रोपाइटर हेमलाल वि.क.र उनकी श्रीमती लक्ष्मी वि.क. सयौं हातहरुमा आवद्ध भएका थिए ।सैबीच सयौं हातहरुले पुर्कोटका १० घर भूकम्पपीडितहरुलाई गाविस संगको समन्वयमा त्रिपाल वितरण गरेको छ । भूकम्पपीडितहरुको पीडामा मलम लगाउन संस्थाले त्रिपाल वितरण गरेको संस्थाका अध्यक्ष डम्बर अधिकारीले बताए ।

No comments:

Post a Comment