सयुक्त दलित अधिकार मन्चले गर्यो दिप प्रज्वलन

विभेद बिरुद्ध अभियान । काठमाडौ ,जेष्ठ १२-२०७२,आज साझ ६ बजे सयुक्त दलित अधिकार मन्चले आफ्नो पहिलो  बार्षिक उत्सवको उप्लक्षमा काठमाडौँको भद्रकाली मन्दिर परिसरमा दिपप्रव्जलन गरेको छ ।२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पको एक महिना पुगेको आजको दिनमा दिपबत्ती बाल्दै दिवङगत हुनु भएको सवै ज्ञात अज्ञात  नेपाली दाजुभाइ तथा दिदी बहिनिहरुको आत्माको चीर शान्तिको कामना गरियो। हेर्नुस् फोटोहरु- 
तस्विर स्रोत - भद्रमान मोते ज्युको फेसबुकबाट

No comments:

Post a Comment