दलित एकता संजाल द्वारा पर्वत र लम्जुन्ग्मा राहत वितरण

२५ बैशाख, २०७२ विभेद बिरुद्ध अभियान  । लम्जुंग जिल्लाको चक्रतिर्थ गाबिस डाडाखर्क गाउको दलित बस्तीमा रहेको १५ घर मध्ये १२ घर पूर्ण रुपमा भत्किएको छन् । जहा  दलित एकता संजाल नर्थ अफ्रिकाका सयोजक राजेन्द्र अछामी नेपाली र संजाल रियाद क्षत्रीय समितिका सचिव सन्तोष नेपाली गर्नु भएको राहत वितरणका केहि दृश्यहरु 

तस्बिर /जानकारी स्रोत :- संजाल महाभूकम्प राहत संकलन समिति सयोजक निर बहादुर सुनार ज्युको सामाजिक संजाल बाट 
लम्जुंग जिल्लाको चक्रतिर्थ गाबिस डाडाखर्क गाउको दलित बस्तीमा दलित एकता संजाल द्वारा राहत वितरण गरिदै

पर्वत जिल्लाको तिल्हरा गाबिस - ३ गिज्यान गाउको दलि बस्तिमा दलित एकता संजाल द्वारा राहत वितरण गरिदै

No comments:

Post a Comment