"मान्छे " जातीय भेदभाब र छुवाछुत बिरुद्ध चेतनामुलक टेलिचलचित्र

समाजमा कोहि माथिल्लो जातको हुदैन कोहि तल्लो जातको हुदैन हामी सबैको जात एउटै हो "मान्छे"। नेपाली सिने जगतका चर्चित कलाकारहरू बाट अभिनित टेलिचलचित्र हो यो । हामी सशस्त्र प्रहरी जनताको घर दैलो मा पुगेर सेवा प्रदान गर्ने मान्छे मात्र नभइ समाजसुधारक पनि हौ । तसर्थ यो चलचित्र को सबै भाग हेरौ आनि यस बारेमा सबैसँग कुरा गरौ । सामाजिक चेतना फैलाउने हाम्रो प्रयासमा हामी यहाँहरूको साथ चाहन्छौ । चेतना आफै आउने भन्दापनी हेरेर जानेर बुझेर आउने कुरा हो भन्ने हामीलाई लाग्दछ । थप जानकारीका लागि हेरौ यो चलचित्र । टाइटल गीत का लागि नेपाली चलचित्र अवाज प्रति आभार प्रकट गर्दछौ ।
source: Samarpan Rastra Ka Lagi

No comments:

Post a Comment