दलित समुदायको लागि राज्य बाट गरिएका सस्थागत प्रयाशहरु

नेपाल सरकार मन्त्रिपरिषद को मिति २०५४  /असोज   /१५ को निर्णय अनुसार उपेछित ,उत्पीडित र दलित बर्ग उत्थान बिकाश समिति  २०५४   गठन आदेश नेपाल राजपत्रमा उल्लेख 
नेपाल सरकार मन्त्रिपरिषद को मिति २०५८ /१२  /६  को निर्णय अनुसार राष्ट्रिय दलित आयोग , २०५८  गठन आदेश नेपाल राजपत्रमा उल्लेख
नेपाल सरकार मन्त्रिपरिषद को मिति २०५२ /४ /४ को निर्णय अनुसार दलित समुदाय लाई थरको आधारमा नागरिकता दिने वा सच्चाइदिने निर्णय पत्र
नेपाल सरकार मन्त्रिपरिषद को मिति २०६० /४ /१२  को निर्णय अनुसार जातीय छुवाछुतको मुदा सरकारबादी हुने नेपाल राजपत्रमा उल्लेख  



No comments:

Post a Comment