दलित एकता सन्जाल नेपाल राष्ट्रिय समन्वय समिती कुवेतको प्रथम अधिबेसन समपन्न

दलित एकता संजाल नेपाल राष्ट्रिय समन्वय समिती कुवेतको ५१ सदस्य नयाँ कार्य समिती
प्रदिप नेपाली, कुवेत डिसेम्बर ७-हिजो दलित एकता संजाल नेपाल कुवेतको ऐतिहासिक प्रथम अधिबेसन आगामी दुई बर्षको लागी ५१ सदस्य नयाँ कार्यसमिति निर्माण गरी आज सम्पन्न भएको छ |दलित एकता आजको आवश्यकता भन्ने मूल नारा तय गरी मालिया स्थित काल्टून टावरमा निर्धारित समय भन्दा केही ढिलो सुरु भएको भएपनी कार्यक्रम भब्य र सभ्य रुपमा सफल भएको छ |बिगत २ महिना अगाड़ी स्थापना भएको यस संजालको १३ तरिख हुने भनेको अधिबेसन एक हप्ता अगाड़ी सरेको थियो |नेपाली दुताबासका राजदूत मधुबन प्रसाद पौडेलबाट दीप प्रज्जवलन गरी उद्घाटन गरिएको कार्यक्रममा आश बा. नेपालीले अध्यक्षता गर्नु भएको थियो |
तस्बिर स्रोत   :-kuwaitnepal.com
प्रमुख अथिति राजदूत मधुबन पौडेल लगायत दूतावासका सम्पुर्ण पदाधिकारीहरुको साथै कुवेतमा क्रियाशील विभिन्न संघसस्थाका प्रतिनिधि,पत्रकार,समाजसेवी,विद्दीजीबी,देखि लिएर कुवेतमा रहेका दलित समुदायका व्यक्ति हरुको उपस्थिती रहेको थियो |महासचिब जीबन सुनारबाट संचालित सो कार्यक्रममा महिला नेत्री उपाध्यक्ष भूमा रसाईलीले स्वागत मन्तब्य दिनुभएको भएको थियो |प्रमुख अथिति लगायत अथितिहरुले समाजमा जातीय छुवाछुत २१ औं सताब्धीको यो काल खण्डमा आएर अझै पनी कायम रहेकोले यो बिडम्बना र चिन्ताजनक रहेको कुरा प्रष्ट पार्दै समतामूलक समाज निर्माणमा हामी सबै मिलेर अगाड़ी बढ्नुपर्ने आवश्यकता रहेकोले यसका लागी एकभई दलित-दलितबिच विभेदको अन्त्य हुनु पर्ने कुरामा विशेष जोड़ दिनुभएको थियो |अथिति दुताबासकी श्रीजना तिवारीले श्लोकको वाक्यांश प्रयोग गरी हामीमा केही कुराको भिन्नता नरहेको कुरा उल्लेख गर्नु भएको थियो |
तस्बिर स्रोत   :-kuwaitnepal.com

तस्बिर स्रोत   :-kuwaitnepal.com

तस्बिर स्रोत   :-kuwaitnepal.com

तस्बिर स्रोत   :-kuwaitnepal.com

त्यसैगरी मन्तब्य दिने क्रममा अथितिहरु कुमार झापाली,ठाकुर पौडेल,जय आले,तोयानाथ दाहाल,टिकाराम आचार्य,देव भुजेल,किरण पौडेल,धर्मंराज गिरी,लगाएत दुताबासका प्रथम सचिब बिशाल भट्टाराई र द्दितीय सचिब अम्बिका जोशीले यो सहरानीय कार्यको प्रशंसा र आउदा दिनहरुमा दलित हक र अधिकारको लागी काम गर्न प्रेरित गर्दै नवनिर्वाचित समितिलाई आगामी कार्यकालको कार्यसफलताको शुभकामना दिनुभएको थियो |त्यस्तै गरेर दलित युवा संजाल नेपालबाट प्राप्त शुभकामना सन्देश पनी प्रस्तुत गरिएको थियो |अधिवेसनमा पदाधिकारी हरुको चयन सहमतिमा पहिलानै भएको भएपनी तोयानाथ दाहल,छत्र कार्की र टिकाराम आचार्य निर्वाचन समिति बनाई उहाहरुकै रोहबरमा नयाँ कार्यसमितिको नामावली प्रस्तुत गरिएको थियो |अन्तिम चरणमा नवनिर्वाचित अध्यक्ष तथा सभापति आश बा. नेपालीले भाबी योजनाहरु प्रस्तुत गर्दै कार्यक्रम समापन गर्नुभएको थियो |
नवनिर्वाचित सदस्यहरुको नामावली निम्नानुसार रहेका छन्:
बरिस्ट सल्लाकार :-
१ विष्णु परियार
२.हित काजी बि.क ( चन्द्ररा)
३.सन्तोष नेपाली ४.सन्तोष सुनार
५.आनिल बिस्वोकर्मा (रसायाली )
६.कृष्ण बि क
अध्यक्ष : आस बहदुर नेपाली
प्रथम उपाध्यक्ष : शिव बिस्वकर्मा
द्धितीय उपाध्यक्ष :शुश्री भुमा बिस्वोकर्मा (रसायाली)
महासचिव: जीवान सुनार
सचिव: प्रदिप परियार(नेपाली)
कोशाध्यक्ष: कृष्ण सुनार
सह-कोशाध्यक्ष: कुमार नेपाली(परियार)
बाकी सक्रिय सदस्यहरु: लक्ष्मी परियार, रण बहादुर बिस्वकर्मा, धन बहादुर सार्की, हरि परियार, गम बहादुर सुनार,दुर्गा लाल बिस्वोकर्मा, रमेश नेपा,लीपदम बिस्वक, र्मासन्तोष मोति परिया,रछबिराम सुनार, गुप्त नेपा,लीखगिसरा बिस्वक,र्माडम्मर नेपाली, दिपक बिक (रसायाली), अन्जान बिस्वकर्मा,सरस्वोती बिस्वकर्मा(बरायाली),मस्त राम बिस्वोकर्मा,दिलकुमारी बिस्वोकर्मा(गजमेर),रण बहादुर बिस्वोकर्मा(रसायाली),ओम प्रकाश बि क,राजेन्द्र नेपाली, नर बहादुर परियार,अर्जुन नेपाली,दील बिस्वोकर्मा ,बिजय कुमार नेपाली,बिमला नेपाली ,अर्जुन बिस्वोकर्मा,सरोज नेपाली,रमेश बिस्वोकर्मा ,सुर्य बहादुर नेपाली ,गोपी नेपाली,जमुना बिस्वकर्मा,कमला बिस्वोकर्मा,अनुप बिस्वोकर्मा,राजु बिस्वोकर्मा,आमित कुमार बि क ,सुरज नेपाली,दिल बिस्वोकर्मा,शान्ति बिस्वोकर्मा ,खेमा बिस्वोकर्मा,कृष्ण सुनार,चन्द्र बहादुर बिस्वोकर्मा ,राजु नेपाली,जितबहादुर सुराकाली,सोम
साभार  :-kuwaitnepal.com

No comments:

Post a Comment