हाम्रो सरोकार भाग - १७

कार्यक्रम हाम्रो सरोकार ....आजको कार्यक्रममा संविधानसभामा मन्त्रीपरिषद्ले मनोनयन गर्ने २६ सिटका साथै विभिन्न संबैधानिक निकाय र कुटनीतिक क्षेत्रमा दलित समुदायको समानुपातिक प्रतिनिधित्वको सवाललाई सरकारले कसरी सम्बोधन गर्दै छ ? परराष्ट मन्त्री महेन्द्रबहादुर पाण्डे र दलित समुदायको तर्फबाट अगुवा दलित महिला दुर्गा शोवबीचको चर्को बहस समेटिएको छ ।

No comments:

Post a Comment