संयुक्त राजनीतिक दलित संघर्ष समितिको शान्तिपूर्ण र्‍याली

असार २९, विभेद विरुद्ध अभियान ।आज राजधानीमा संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित नागरिक समाजको संयुक्त आयोजनामा  नयाँ संविधानमा दलित अधिकार सुनिश्तिाको लागि समानुपातिक प्रतिनिधित्‍वको माग गर्दै निकालिएको  शान्तिपूर्ण र्‍यालीका दृश्यहरु

( केही तस्बिरहरु स्रोत - विरु पाल्पालि ज्युको फेसबुकबाट)

No comments:

Post a Comment