सविधान बाटै दलित शब्द ह्टाउने कि ?

दलित शब्दको अर्थ शब्दकोषमा अर्कै भए पनि नेपाली समाजमा दलित भन्ने बितिकै अछुतको रुपमा चिन्ने र त्यहि व्यवहार गर्ने भएको हुदा अबको संबिधानमा दलित भन्ने शब्दको बैकल्पिक अन्य शब्द राखेर नेपालमा कोहि पनि दलित रहने छैनन् सबै जात बराबर भनेर घोषणा गरि पछाडी पारिएका केहि जातिलाई अरु जाति सरह अगाडी ल्याउन बिशेष कार्यक्रमहरु लागु गर्न सक्नु पर्दछ .....
आजको नागरिक दैनिक बाट साभार

No comments:

Post a Comment