बोक्शी भनेको गरिब र दलित हुदो रैछ - मुनि देबी दमाई

बोक्शी भनेको गरिब हुदो रैछ ..बोक्शी भनेको दलित हुदो रैछ ....कैलालीकी मुनि देबी दमाई लाई एक दिन हिड्दा हिड्दै तिर्खा लागेर पनि खान बाटै छेउको ठकुरीको घरमा गएको बेला त् बोक्शी डुमिनी मेरो धारो छुने भन्दै लछार पछार पर्दै कुटे ।पढ्नुस मुनि देबी दमाईको पिडा उनकै सब्दमा (साभार :- हिमाल खबर पत्रिका १-१५/ २०६७ )

No comments:

Post a Comment