नेकपा एमाले सरकारमा हुदा दलितका लागि पहल भएका कुराहरु

# राष्टिय सभामा पहिलो सदस्य गोल्चे सार्की
#  ९ महिने सरकारमा ९ स को कार्यक्रम
#  पहिलो फूलमंत्री छविलाल विश्वकर्मा
#  पहिलो पोलिटब्यूरो छविलाल विश्वकर्मा
#  पहिलो राष्टिय सभा उपाध्यक्ष रामप्रीत पासवान
#  पहिलो राजदूत गुणलक्ष्मी विश्वकर्मा
#  जातीय छुवाछूत मुक्त राष्ट घोषणाको प्रस्तावक ।
# आमाको नामबाट नागरिकता पाउने व्यवस्था
# आठौं महाधिवेशनबाट प्रगतिशील आरक्षणका आधारमा ३ पूर्ण, ४ वैकल्पिक, १ मजदूर, १ अनुशासन आयोगमा निर्वाचित गराउने पहिलो पार्टी
#  आन्तरिक लोकतनत्रको वहस उठाउने पार्टी
#  जातीय छुवाछूत गर्नेलाई पार्टीबाट निश्कासन गर्ने घोषणा गर्ने ।
#  भगत सर्वजीत विश्वकर्माको नाममा पहिलो हुलाक टिकट लगाउने ।
#  अन्तरजातीय विवाह गर्ने जोडीलाई १ लाख प्रोतसाहन भत्ता ।
#  सुकुम्वासी समस्या समाधान गर्न पहिलो बडाल आयोग ।
#  महिला आयोगको पहिलो सदस्य धनकुमारी सुनार
#  समानुपातिक प्रतिनीधित्वको लागि नोट अफडिसेन्ट लेख्ने अनि ५० जना दलित सभासद ।
#  सथानीय स्वायत्त शासन ऐन २०५५ मार्फत एकै चोटी ४ हजार गाविस, ५८ नगरपालिका, ७५ वटा जिविसमा दलित प्रतिनििधत्व ।
#  दलित विकास समितिलाई ७५ वटा जिल्लामा विस्तार गर्नु ।
#  जातीय छुवाछूत तथा भेदभाव उन्मुलन राष्टिय दिवस घोषणा
# पहिलो उच्चस्तरीय भूमिसुधार आयोगमा सदस्य गणेश वि.के.
#  पहिलो शुक्लाफाँटा वन्यजन्तु आरक्ष जग्गा समस्या समाधान समितिको अध्यक्ष हिरासिंह सार्की र कोशी टप्पु वन्यजन्तु आरक्ष जग्गा समस्या समाधान समिति अध्यक्ष डिवि शाहसंकर ।
#  सुदूरपश्चिमाञ्चल विकास क्षेत्रबाट पहिलो राष्टिय सभा सदस्य तथा सहायक मंत्री ।
#  नौ महिने सरकारमा दलित छात्रवृतिको व्यवस्था
#  दलित आयोगको अध्यक्षमा परियार पहिलो
#  धर्मनिरपेक्ष राष्टको घोषणा ।
#  आठौं महाधिवेशनमा समावेशीकरणको
#  जनता आवास कार्यक्रमको घोषणा
#  हलियाका लागि मोहयिानी हक सहित मुक्तिको घोषणा
#  मधेशका दलित छात्राहरुलाई अनमी प्रोत्साहन
#  दलित वालवालिकालाई छात्रवृति कार्यक्रम
#  निजामति कर्मचारी क्षेत्रको समावेशीकरणको प्रक्रिया
#  भूमिसुधारप्रति सबैभन्दा स्पष्ट र प्रतिबद्ध ।
#  हरेक गाविसमा जाने वजेटको २५ प्रतिशत दलितका लागि
#  छुवाछूत मुक्त राष्ट घोषणाको दिन प्रमको पहिलो शुभकामना
#  सन २०१० लाई महिला हिंसा विरुद्धको वर्ष घोषणा
#  जातीय छुवाछूत गरेको पार्टी कार्यकर्ताहरुलाई तत्काल कार्वाही गर्ने घोषणा
#  साझा विकास वोर्ड सदस्यमा नियुक्ती क. खेम नेपाली
#  प्रशासनिक पुनःसंरचना आयोग सदस्य क. प्रभु हजारा र क. नारायण नेपाल
#  राज्यपुनःसंरचना आयोगका संयोजक डा. मदन परियार

स्रोत :- गणेश बिकको फेसबुक बाट साभार 

No comments:

Post a Comment