दलित एकता संजाल नेपाल,साउदीको ऐतिहासिक रास्ट्रीय अधिबेशन सम्पन्न

जनवरी ३, २०१४  - साउदिको रियादमा एक भब्य सहभागिताका साथ "दलित एकता संजाल नेपाल,साउदी (NCC)" को ऐतिहासिक प्रथम रास्ट्रीय अधिबेशन सम्पन्न भएको छ।संजाल साउदिका अधक्ष्य श्री अनूप नेपाली ज्यू को अधक्ष्यत़ामा सम्पन्न उक्त समारोहमा प्रमुख अतिथि नेपाली दूतावास साउदी अरेबियाका महामहिम राजदूत श्री उदय राज पाण्डे ज्यू रहनु भएको थियो ।

सभापति श्री अनूप नेपाली ज्यू र प्रमुख अतिथि महामहिम राजदूत श्री उदय राज पाण्डे ज्यू द्वारा दीप प्रज्वलन गरि ब्यानार खोलेर कार्यक्रमको उदघाटन गरियो थियो ,भने लगतै स-स्थानमा सबै जना उठेर रास्ट्रीय गीत बजाई कार्यक्रम अगाडी बढेको थियो यसै क्रममा संजाल साउदीका सक्रिय सदस्य गणेश घताने ज्यू द्वारा आमन्त्रित अतिथि हरु लाइ स्वागत मनतब्य गरिएको थियो ।

संजाल महासचिब मित्रलाल परिवार द्वारा संचालित उक्त कार्यक्रममा NRN (NCC) का महासचिब श्री जे.बी राई ज्यू , NRN (RCC) का अधक्ष्य श्री दीपक रेग्मी ज्यू , जनप्रगतिशील मन्चका अधक्ष्य श्री डोर बाहादुर कार्की ज्यू ,बिश्व साहित्यिक माहासंग साउदी अधक्ष्य कमल शाही ज्यू ,हेल्प नेपाल च्याप्टर साउदी अधक्ष्य श्री बिमल गौतम लगाएत साउदिमा स्थापित अन्य संग सस्था ,ब्याव्साही,समाज सेवी ,बुद्धिजीवी ब्यक्तित्व, पत्रकार मित्र एबम मजदुर कामदार हरुको एक उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रम दलित एकता संजाल नेपाल (ICC) महासचिब नीर बाहादुर सुनारको संयोजकत्वमा सम्पन्न भएको थियो ।

प्रमुख अतिथि महामहिम राजदूत श्री उदय राज पाण्डे ज्यू ले दलित मुक्तिको लागी बिश्व्भरी बाट चालिएको यो अभियान अत्यन्त समय सापेक्ष रहेको र दूतावास परिवार मार्फत संजाल लाइ आवश्यक सहयोग गरिने प्रतिबद्धता जाहेर गर्दै छुवाछुत प्रथाको इतिहास र बर्तमान लाइ उदरित गर्दै नया बन्ने समिति लाइ अग्रिम सुभकामना दिनु भएको थियो ,भने अन्य अतिथि हरु बाट पनी संजाल साउदी लाइ पूर्ण सहयोग गर्ने र अभियान सकारात्मक अनी समय सांदर्भिक रहेको कुरा लाइ जोड़ दिदै सुभकामना ब्यक्त गरिएको थियो ।

संजाल (ICC) को तर्फ़ बाट साउदी संयोजक खिम सृपाली ज्यु ले संजालको उदेश्य र सामना गर्नु पर्ने भाबी चुनौती हरु लाइ संकेत गर्दै मुक्तिको लागी एकताको बिकल्प नरहेको जसको खातिर संजाल आफ्नो अभियान लाइ निरन्तर गर्ने कुरा जनाउनु भएको थियो भने ,सृजना सांस्कृतिक समुहक एबम संजाल साउदिका कलाकार मित्र द्वरा गीत संगीत र नृत्य बाट उपस्थित सहभागी हरु लाइ निकै मनोरन्जन प्रदान गरिएको थियो ।अन्त्यमा दलित एकता नेपाल ,साउदीका अधक्ष्य एबम उक्त ऐतिहासिक समारोहका सभापती श्री अनूप ज्यू ले दलित एकताको यो बिश्व ब्यापी अभियान दलित मुक्तिको केन्द्र बिन्दू बन्ने जस्तो सुकै परिस्थितिमा पनी निरन्तर संगर्ष गरी नै रहने ,अनी संजाल साउदीले संजाल (ICC) को मातहतमा रहेर नेपालमा भएका दलित मुक्तिको हरेक अभियानमा निरन्तर क्रियाशील रहने प्रतिबद्दता जाहेर गर्दै अधिबेशन समाहोरको औपचारिक समापन भएको घोसणा गर्नु भएको थियो ।भने, चियापान कार्यक्रमको समापन पश्चात लगातै बन्द सत्र सुरु भएको थियो ।

संजाल (ICC) महासचिब नीर बाहादुर सुनार द्वारा संचालित उक्त बन्द सत्र कार्यक्रम संजाल साउदी अधक्ष्य अनूप नेपाली ज्यू कै अधक्ष्यतामा सम्पन्न गरिएको छ,संजाल साउदिका कोषाधक्ष्य बिनोद दियाली ज्यू बाट आर्थिक प्रतिबेदन पेस गरे लगतै अधक्ष्य द्वारा प्रतिबेदन पेस गरी अधक्ष्य ज्यू बाट समन्वय समितिको बिघठन घोसणा गरी, कार्य समिति चैनको प्रक्रियामा जाने क्रममा निर्वाचन अधिकृत श्री खिम सृपाली ज्यू को 3 सदसिय निर्वाचान मंडलको रोहोबरमा खुल्ला प्रस्ताव अनी सर्व सहमतिको आधारमा श्री अनूप नेपाली ज्यू को अध्क्ष्यतामा ४५ सदस्सीय कार्य समितिको निर्माण भएको छ ।

1) अधक्ष्य - अनूप नेपाली ( दमाम )
2) प्रथम उपाध्क्ष्य - बिनोद दियाली
3)दृतिया उपाध्क्ष्य - सम्मर परियार
4) तृतीय उपाध्क्ष्य - मान बाहादुर सार्की
5)महासचिब - मित्रलाल परियार
6) सचिब - नबीन परियार
7) सह-सचीब - राम बाबू परियाए
कोषाधक्ष्य - लोकेस बिश्व्कर्मा
9) सह-कोषाधक्ष्य - नीम बाहादुर परियार
10)प्रबक्ता - टिका सुमान दर्नाल
सल्लाहकार :-
11) बरिसठ सल्लाहकार - खीम बाहादुर सृपाली
12) सल्लाहकार - माधव सिवा
13)सल्लाहकार - गणेश घताने
14) सल्लाहकार - मेघेन्द्र दुतराज
15)सल्लाहकार - नीर बाहादुर सुनार
16) सल्लाहकार - राम बहादुर सुनार
सदश्य हरु :-

सदस्य हरु-
17)सन्तोश कुमार बि क्
18)कृष्ण बि क
19)श्याम नेपाली
20)तिर्थ सुएल्
21)इश्वर बहादुर परियार्
22)होम परियार्
23)शुक लाल नेपाली
24)जिबन सेन्चुरी
25)अस्बिन नेपाली
26)दीपेन्द्र घताने
27)जङ्ग बहादुर बि क
28)चित्र बहादुर नेपाली
29)कर्ण बहादुर सुनार
30)दिल श्रीपाइली
31)राजेन्द्र शिर्मल्
32)खुशीमान बि क्
33)धन बहादुर बि :क
34)दिपक बि :क
35)टिकाराम परियार्
36)पुर्ण घताने
37)सन्जोग बि :क
38)भिम दर्नाल
39)रिशाल ठाकुर
40)दिपक थापा
41)बिश्णु हरी परियार
42) सन्जोग बिश्व्कर्मा
43) डोल बाहादुर दर्जी
44) भोबिन्द्र पौडेल
45) सुभास बी:क
हाल
४५ सदस्सिय समिती निर्माण भएको छ भने बाकी ६ जना सदश्य पछि थपि पूरा ५१ जनाको पूर्ण कार्य समिती बन्ने संजाल महासचिब मित्रलाल परिवारले जानकारी दिनुभयो ।
समाचार / तस्बिर साभार:- दलित सन्देश(फेशबुक बाट )

No comments:

Post a Comment