काम गरेको तलव माग्दा डुम भन्दै दुव्र्यवहार

बझाङ , भदौ ८, विभेद विरुद्ध अभियान । 
जयपृथ्वी नपा -३ देवल का १९ वर्षीय धनबहादुर नेपालीलाई सोही ठाउँका २८ वर्षीय लोकेद्रबहादुर खड्काले आफ्नो कुखुरा फारममा दुई महिनासम्म काम गराई ज्याला नदिइ डुम भन्ने अपशब्द प्रयोग गरी गालीबेइज्जत गरेको पीडितले बताए ।
पीडितले भदौ ८ गते वडा प्रहरी कार्यालयमा उजुरी दिएका थिए। प्रहरीले दुवैपक्ष बोलाई पीडितलाई ६ हजार रुपियाँ दिने शर्तमा मिलापत्र भयो ।

No comments:

Post a Comment