पछिल्ला दिनमा निरन्तर चलिरहेको दलित आन्दोलन किन र के का लागि ?

भाद्र २ , विभेद बिरुद अभितान । पछिल्ला दिनमा निरन्तर चलिरहेको दलित आन्दोलन किन र के का लागि दलित आन्दोलन र आन्दोलनले उठाएका मागहरुलाई संविधानसभाले कसरी समेट्दैछ कांग्रेस नेता एवं संविधान मस्यौदा समितिका सदस्य गगन थापा संगको गरमागरम बहस सहित को प्रस्तुत छ नेपाल टेलिभिजन बाट प्रसारित कार्यक्रम हाम्रो सरोकार । 
साथमा कांग्रेस नेता मिन विश्वकर्मालक्ष्मी परियारएमाले नेता जितु गौतमधनकुामरी वि कएमाओवादी नेता दलजीत श्रीपालीछविलाल विश्वकर्माअधिकारकर्मी दुर्गा शोवधर्म विश्वकर्मालगायत आन्दोलनका अभियन्तहरुको बिचार पनि समेटिएको  कार्यक्रम हाम्रो सरोका र अवश्य हेर्नुहोला ।

No comments:

Post a Comment