अदालतले जीवन बिकलाइ दिएको आदेश यस्तो छ

रामेछाप जिल्ला फुलासी गाविस घर भई टोखामा डेरा लिई बस्दै आएका २० वर्षीय जीवन विकलाई काठमाडौँ जिल्ला अदालतले दुई किशोरीलाई तेजाब छ्यापी ज्यान मार्न खोजेको आरोपमा मुद्दा चलाइ पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ ।रामेछाप जिल्ला फुलासी गाविस घर भई टोखामा डेरा लिई बस्दै आएका २० वर्षीय जीवन विकलाई उनकै डेराबाट यही चैत ५ गते राति महानगरीय प्रहरी कार्यालयले पक्राउ गरेको थियो।
 २४ दिनको अनुसन्धानपछि चैत २९ मा मुद्दा दर्ता गरिएको थियो।   जीवनले जिल्ला अदालत काठमाडौंमा दिएको बयानमा पनि संगीतालाई एसिड प्रहार गरेकोमा आफूलाई अलिकति पनि पछुतो नलागेको बताएका थिए। हेर्नुस स्वीकृति पराजुलीको एकल इजलासले दिएको आदेश  यस्तो छ ।आदेशपछि जीवन अब मुद्दाको अन्तिम फैसला नहुन्जेल थुनामै रहनुपर्नेछ।
 






No comments:

Post a Comment