चट्याङ लागेर खोपीराम नेपालीको मृत्यु

दाङ, जेठ २१,विभेद बिरुद्ध अभियान  बिहीबार दिउँसो चट्याङ लागेर दाङमा एक जनाको मृत्यु भएको छ ।हावाहुरीसँगै परेको चट्याङका कारण दाङको लक्ष्मीपुर १ रगघराका ५० वर्षीय खोपीराम नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घरको छेउमा हावाले खसेको आँप सङ्कलन गरिरहँदा चट्याङ लागेर उहाँकी श्रीमति पार्वती नेपाली र छोरी डल्ली नेपाली पनि घाइते भएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment