१२ दिन देखि बेपता २४ वर्षिय दर्जी खहरे दोभानमा मृत भेटिए

खोटाङ, फागुन १०–खोटाङ डुम्रेधारापानी ५ का शेर बहादुर दर्जी मृत भेटिएका छन् । गत माग २७ गते देखि व्यपत्ता २४ वर्षिय दर्जीको रक्सी सेवन गरेर ज्यान गएको हो ।
 गाउँमै रक्सी सेवन गरेर घर फर्किएका दर्जीको सव स्थानिय खहरे दोभानमा सुक्रबार भेटिएको हो । १२ दिन देखि  बेपता  दर्जिको सव प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक गोविन्द कुमार शाहले वताए ।

No comments:

Post a Comment