हाम्रो सरोकार - भाग ९

दलित महिला संघ (फेडो) को सहयोगमा सञ्चालित कार्यक्रम हाम्रो सरोकार। आजको कार्यक्रममा स्वास्थ्य सेवामा दलित महिलाको पहँुच बृद्धि गर्ने उदेश्यले युरोपियन युनियनको सहयोगमा दलित महिला संघ फेडो द्धारा संचालन गरिएको स्वास्थ्य सेवामा दलित महिलाको समान पहुँच सम्बन्धि परियोजनालाई समेटेर स्थलगत रिपोटिङ्गमा आधारित समाग्री  ।

No comments:

Post a Comment