प्रवासी तनहु दलित सेवा समाज कतारले गर्यो ४० हजार सहयोग

प्रवासी दलित एक हौँ, समस्त मुलुक समाजको निर्माण गरौँ' भन्ने मुल नाराका साथ कतारमा स्थापना भएको प्रवासी तनहु दलित सेवा समाज कतारले अपांगता भएका ताल बहादुर बिकलाई  ४० हजार सहयोग गरेको छ

No comments:

Post a Comment