हाम्रो सरोकार - भाग १०
Sunday, February 9, 2014

दलित महिला संघ (फेडो) को सहयोगमा सञ्चालित कार्यक्रम हाम्रो सरोकार। आजको कार्यक्रममा संविधानसभामा सरकारद्वारा मनोनित हुन बाँकी २६ जनाभित्र दलित महिलाको प्रतिनिधित्व गराउन राजनीतिक दलले के–कस्तो तयारी गरिरहेका छन् ? २६ जनाभित्र दलित महिलाको सहभागिता गराउनका लागि राजनीतिक दल, नागरिक समाज लगायतका सरोरकारवाला निकायले के–कस्तो भूमिका निर्वाह गर्नुपर्ला ? भन्ने विषयमा केन्द्रित रहेर नेकपा एमालेका सचिव युवराज ज्ञवाली, नेपाली काङ्ग्रेसका नेता जगदीस्वरनरसिंह केसी र अगुवा दलित महिला दुर्गा सोबसंगको टेलिभिजन अन्तरवार्ता प्रस्तुत गर्दैर्छौँ ।
भिडियो
No comments:
Post a Comment