हाम्रो सरोकार -भाग ११

दलित महिला संघ (फेडो) को सहयोगमा सञ्चालित कार्यक्रम हाम्रो सरोकार । आजको कार्यक्रममा संविधानसभामा उठाउनुपर्ने दलित महिलाका खासखास मुद्दाहरु के–के हुन् ? नयाँ बन्ने संविधानमा दलित महिलाको हकहित र अधिकार प्राप्तिको सवालमा नवनिर्वाचित दलित सभासद् त्यसमा पनि दलित महिला सभासद्ले कस्तो भूमिका निर्वाह गर्नुपर्ला ? दलित महिला सभासद्ले दलित महिलाका मुद्दालाई नयाँ संविधानमा समावेश गराउनका लागि उनीहरुले संविधानसभा र आ–आफ्नो पार्टीमा के–कस्तो रणनीति बनाएर अगाडि बढ्नुपर्ला भन्ने लगायतका विषयमा नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य तथा सभासद् सुजाता परियार र एकीकृत नेकपा माओवादीकी सभासद् अनिता परियारसंगको टेलिभिजन अन्तरवार्ता प्रस्तुत गर्दछौँ ।

No comments:

Post a Comment