दलितमुखी संबिधान भन्ने नाराका साथ दलित गैर सरकारी संस्थाद्वारा धर्ना

समावेशी राज्यको पुनसंरचना सहित नयाँ नेपालका लागि दलितमुखी संबिधान भन्ने नाराका साथ दलित गैर सरकारी संस्था महासंघ मध्यमाञ्चल क्षेत्रीय कार्यालयले आज माइतीघर मण्डलामा केहि बेर धर्ना दियो ।
video source : ananepalnews


No comments:

Post a Comment