दलित महिलाका युद्धमा सञ्चारको भुमिका विषयक छलफल

दलित महिला पत्रकारले नेपालमा राजनितिक परिवर्तन आएपनि सामाजिक परिवर्तन आउन नसकेको गुनासो गरेका छन् । दलित महिलाका युद्धमा सञ्चारको भुमिका विषयक छलफल कार्यक्रममा बोल्दै उनीहरुले यस्तो गुनासो गरेका हुन । video source : ANA

No comments:

Post a Comment