दलित समुदायलाई सेना र अन्य संस्थामा समानुपातीक प्रतिनिधित्व गराउने निर्णय

आदिवाशी,दलित,महिला र मधेशी लगायतका समुदायलाई सेना र अन्य संस्थामा समानुपातीक प्रतिनिधित्व गराउने आज बसेको मन्त्री परिषदको बैठकले निर्णय गरेको छ । २०६४ माघ २७

No comments:

Post a Comment