दलितको लागि छुट्टयाइएको धारा

अछाम सदरमुकाममा एउटै मुलमा दुई धारा छन्। भाँडाको बढी भिड भएको धारा चाहिँ कथित उपल्ला जातको। कम भएको चाहिँ तल्ला बनाइएका जातिको। आजभोलिका केही दलित युवाहरु भने बाहुन क्षेत्रीका भनिएका धारामा गएर पानी भर्दारहेछन्। तर अहिलेसम्म पनि सबैको त्यो हिम्मत आइसकेको रहेनछ।उता दलित बाहेककाहरु पनि भिड बढी नै भए पनि पालो कुरेर कथित माथिल्लो जातकै भनिएको धाराबाट पानी भर्दा रहेछन्। भिड कम भए पनि दलितको लागि छुट्टयाइएको धारामा जाँदा रहनेछन्।साभार :Dipak Bhattarai
 

No comments:

Post a Comment