दलित छात्रछात्रालाई झोला वितरण


वि.स. २०६८ भदौ १३ गते स्थापित यो सँस्था युवा जनचेतना अभियान,मलंगवाले मिती २०६९ भदौ १३ गतेका दिन  जिल्लाको सेखौनास्थित प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । 

सँस्थाको वार्षिकोत्सवको अवसर पारेर विद्यालयका दलित छात्रछात्रालाई झोला वितरण गरिएको हो ।

सँस्थाका संयोजक भरतकपुरको अध्यक्षता तथा प्राधानाध्यापक भागवत प्रसाद सिंह र रामबालक प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय समाजसेवी, शिक्षक र विद्यार्थीहरुको सहभागिता थियो ।






No comments:

Post a Comment