यो तस्विरले के दलित एकताको महसुस गर्न सकिन्छ?

यो तस्विरले के दलित एकताको महसुस गर्न सकिन्छ? एकै प्रकृतिका यि दुई संस्थाहरु आ आफनो पहिचान गराउनमा तछाड मछाड गर्नुले के दलित आन्दोलनका लागि फाईदा पुर्याई रहेको होला? यो सवाललाई सोच्ने हाम्रो दायित्व भन्दा पनि तछाड मछाड गरि हिड्ने नेताको हो ।
तस्बिर स्रोत :- RAJENDRA BISHWAKARMA

No comments:

Post a Comment