हाम्रो सरोकार भाग -१२

दलित महिला संघ (फेडो) को सहयोगमा सञ्चालित कार्यक्रम हाम्रो सरोकार। आजको कार्यक्रममा संविधानसभामा उठाउनुपर्ने दलित महिलाका खासखास मुद्दाहरु के के हुन् ? नयाँ बन्ने संविधानमा दलित महिलाको हकहित रअधिकार प्राप्तिको सवालमा नवनिर्वाचित दलित सभासद् त्यसमा पनि दलित महिला सभासद्ले कस्तो भूमिका निर्वाह गर्नुपर्ला ? दलित महिला सभासद्ले दलितमहिलाका मुद्दालाई नयाँ संविधानमा समावेश गराउनका लागि उनीहरुले संविधानसभा र आ आफ्नो पार्टीमा के कस्तो रणनीति बनाएर अगाडि बढ्नुपर्ला भन्नेलगायतका विषयमा नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य तथा सभासद् सुजाता परियार र एकीकृत नेकपा माओवादीकी सभासद् अनिता परियारसंगको टेलिभिजनअन्तरवार्ता प्रस्तुत गर्दछौँ ।

No comments:

Post a Comment