७० वर्षकी नरपतादेवी दमाईंको हत्यामा संलग्न पक्राउ


२८ फागुन, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका-६ ऐठपुरकी ७० वर्षकी नरपतादेवी दमाईंको हत्यामा संलग्न रहेका सञ्जय थापालाई प्रहरीले आज पक्राउ गरेको छ ।

भीमदत्तनगरपालिका-३ बस्ने २३ वर्षका थापाले फागुन १६ गते राति वृद्धा दमाइर्ंको हत्या गरी फरार भएका थिए । थापालाई महेन्द्रनगर बजारबाटै पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाइको प्रहरी नायब उपरीक्षक बृखबहादुर रावलले बताए । रासस

No comments:

Post a Comment