प्रधानमन्त्रिलाइ गाली गरेको भन्दै सभासद परियारलाइ कारबाहीको माग

२०७० फागुन २४ -सम्माननीय प्रधानमन्त्रि सुशील कोइराला लाइ गाली गलोज गरेको भन्दै विभिन्न सार्बजनिक संचार माध्यम बाट गलत अभिव्यक्ति दिने नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सभासद जीबन परियारलाइ कारबाहीको माग गर्दै राष्ट्रिय दलित सदनको प्रथम बैठकमा सहभागी देशका ६५ भन्दा बढी जिल्लाका दलित नेता हरुको संयुक्तरुपमा प्रस्ताब पारित | 
भोलि बिहान ८ बजे प्रधानमन्त्री सुशील कोइराला र दिउसो नेपाली काँग्रेसको अनुसासन समितिलाइ परियारलाइ तत्काल कारबाही गरिनु पर्ने माघ राख्दै पत्र बुझाउने तयारी गरेको छ |

No comments:

Post a Comment