हाम्रो सरोकार भाग -१३

दलित महिला संघ फेडोको सहयोगमा संचालित कार्यक्रम हाम्रो सरोकार ।  कार्यक्रमको  आजको श्रृखलामा नवगठित मन्त्रीपरिषद्मा दलित समुदायलाई किन समावेस नगरिएको हो ?  ६० लाख दलित समुदायलाई किन सिंहदरवार बाहिरै राखियो ?  किन बारम्बार उपेक्षा गरिन्छ दलित समुदायलाई ? के मन्त्रीपरिषदमा छोईछिटो हुन्छ भनेर दलित समुदायलाई सिंहदरवार सिंहदरवार प्रवेश निषेध गरिएको हो ? यि र यस्तै प्रश्नहरुको जवाफमा सिंचाई मन्त्री एन पी साउद संगको चर्को बहस का साथै नया संविधान लेखनको प्रक्रिया शुरु भईसकेको अवस्थामा संविधानसभामा उठाईनु पर्ने दलित समुदायका मुख्य मुख्य मुद्दाहरु के के हुन् भनेर दलित महिलाहरु सभासद्हरुसंग पनि कुराकानी लगायतका समाग्री समेटिएको छ  । कार्यक्रम हेरेर रचनात्मक सुझाव दिनुहोला । 

No comments:

Post a Comment